मोबाइल नभएको भए के हुन्थ्यो ? काठमाडौं। आजभोलि मोबाइल फोन आम मानिसको जीवन पद्धति बनेको छ। समाज विकासको चरणसँगै खानदानी र सम्पन्न जीवनशैलीको प्रतिक रहेको मोबाइल फोन आजभोलि प्रायःसबैको आवश्यकता बनेको छ। साँच्चै भन्नुपर्दा एउटा अनिवार्य साधन जस्तो बनेको छ,मोबाइल फोन। मोबाइल फोनको बारेमा देखापढीले जनताको धारणा जान्न खोजेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्