पृथ्वीनारायण शाहको जन्मको रहस्य ! गोरखाका राजा नरभूपाल शाहका चारै रानीबाट सन्तान भएनन् । एकदिन रानी कौशल्यावतीले सपनामा देवाधर्मामा एक लामा रहेका र तिनले उपचार गरे उनलाई सन्तान हुने कुरा देखिछन् । राजाले लामाको बडो आदरभावसँग खानपिनको व्यवस्था गरी उनीसमक्ष सन्तान नहुनाको पीडा पोखेछन् । यदि सन्तान प्राप्ति भएमा जग्गा जमीन उपहार दिने बताएछन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्