१ रुपैयाँमा प्रदर्शनी टिकट पहिलो पटक २००१ औद्योगिक प्रर्दशनी भयो।जसमा विकासको कामको शिलान्यास समेत गरियो।जुन प्रधानमन्त्रीले गरेका थिए।त्यहाँ जान प्रवेश शुल्क ठुलालाई २ आना तोकिएको थियो र बालकहरुलाई १ आना थियो।शनिवार जानेलाई भने १ रुपैयाँ थियो।जसलाई १ रुपैयाँमा प्रर्दशनी टिकट भन्ने गरिन्छ।अरुलाई विकासको कामको कुरा सबैमाझ प्रस्तुत गर्ने अधिकार थिएन।र यो कार्यक्रम विशेष कार्यमा मात्रै हुन्थ्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्