आपसी सहयोग र अ‍ैंचोपैंचोमा चलेको त्यो नेपाली समाज त्यसबेलाको समयमा सबैको मनमा एक अर्कामा आपसी सहयोगको भावना रहेको थियो।यति मात्रै कहाँ हो र एकअर्कामा अ‍ैंचोपैंचोमा चलेको त्यो नेपाली समाज।अहिलेको समयमा यो कुरा निकै नै अभाव रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्