जब नेपालमा खाना स्वदेशी, नाना विदेशी शुरु भो ! वि.सं.२००० सालअघिसम्म छोरी मान्छेले जाँघवाला सुरुवाल र चोलो, युवतीहरुले सोह्रदेखि छत्तीस हातसम्मका फरिया, चोलो लगाउँदथे।पटुका कस्दथे र खास्टो ओढ्दथे।काठमाडौंका मानिसले जुत्ता नलगाए पनि सबैले लवेदा सुरुवाल र कसैकसैले कोटइस्टकोट लगाउँदथे र पटुका बाँध्दथे।लवेदा–सुरुवाल इस्टकोट मात्र लगाउने चलन पनि थियो।स्वास्नीमानिसले आँखीभुइँ टिपेपनि कपाल कसैले काट्दैनथे, निधारमा बरु थरिथरिका टिका बनाउँदथे।त्यति बेला हुनेखानेले अनेकप्रकारका गहना लगाउँदथे।घरभित्र बाथरुम बनाउने र चियाखाने चलन थिएन।एकाधघरमा
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्