बुद्धिमायाको चर्खाले बदलिएको पदमपुर बुद्धिमाया घले गलैँचा, ढाका, कार्पेट, उपहारका सामाग्री तथा ऊनको धागोलगायतका सामाग्रीहरु उत्पादन गर्दै अाएकी छन् । उनकै करण चितवनको पदमपुर क्षेत्रका ३ सय भन्दा बढि महिला दिदि बहिनी आर्थिक उपार्जनमा लागेका छन्।उनी वि.एम. हस्तकला २०७५ सालमा दुः ख पाएका र हिंसामा, मानव बेचबिखनमा परेका र वनजंगलमा आश्रित महिला दिदिबहिनीलाई रोजगारीमा जोड्ने उदेश्यले सुरू गरेकाे बताउछिन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्