कथा युक्रेनको, जहाँ देश बचाउन नागरिक युद्धमा होमिँदैछन् युक्रेनमा यतिखेर हेर्ने हो भने सबैको ध्यान केन्द्रित गर्ने दृश्य हामीहरुले देख्न सक्छौं ।जब फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्यो त्यहाँ सैनिक र सर्वसाधारण गरी सयौँको ज्यान गएको छ भने लाखौँ मानिस विस्थापित भएका छन् । यसै क्रममा त्यहाँको जनताहरु समेत आफनो देश बचाउन युद्वमा होमिएका छन् l
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्