रुसी क्षेप्यास्त्र हमला, किएभमा टेलिभिजन टावर ध्वस्त युक्रेनको राजधानीमा आक्रमण केन्द्रीत गरेको रुसी फौजले किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला गरेको छ।आक्रमणपछि टेलिभिजन च्यानलहरु बन्द भएका छन्।यस्तै, रुसी सेनाले होलोकास्ट स्मारकमा पनि बमबारी गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्