युद्धग्रस्त युक्रेनलाई एलन मस्कको यो उपहार रुसी आक्रमणले युक्रेनमा इन्टरनेट सेवामा समस्या निम्त्याएको छ।यस्तो अवस्थामा एलन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सक्रिय गरिदिएका छन्।युक्रेनका उपप्रधानमन्त्रीले इलोन मस्कलाई ट्विटरमा ट्याग गर्दै देशमा स्टारलिंक स्याटेलाइट सेवा उपलब्ध गराउन अपिल गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्