रुससँग झुक्नु भन्दा देशका लागि मर्न तयार युक्रेनी राष्ट्रपति यतिवेला विश्वको ध्यान रुस र युक्रेनको विनासकारी युद्धमा केन्द्रीत छ । जसमा पनि रुससँग झुक्नु भन्दा देशका लागि मर्न तयार युक्रेनी राष्ट्रपतिको चर्चा छ । आक्रमण सुरु भएको केही समयपछि उनले आफ्नोसैनिक पोसाकमा उपस्थित भएर डेभिड र गोलियाथको मिथक सुनाउँदै कमजोर र बलशालीबीचको सङ्घर्षको चर्चा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्