नेपालीपनकाे खेल खेल्ने त्याे चलन पहिलेको समयमा अहिले जस्तो खेल्नका लागी धेरै चिजहरु पाइँदैनथ्यो । खेल्ने भनेकै टायर गोट्टी हुने गर्दथ्यो । यसले गर्दा सबैमा भाइचारा थियो । अहिले भने यस्तो भाइचारा पाउन धेरै नै मुस्किल छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्