शिवरात्रीको अनुभव आआफ्नै महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो।यो भगवान शिवको प्रमुख पर्व हो।भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि,मोहरात्रि,सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ।महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध,धतुरो र बेलपत्र चढाउने गर्दछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्