एक सुकामा फिल्म टिकट पाइँने त्यो काठमाडौं काठमाडौं। पहिले काठमाडौंमा एक सुकामा फिल्म हेर्न पाइन्थ्यो। त्यो बेला खरदारको तलब पनि ११५ रुपैयाँबाट सुरु हुन्थ्यो। मुखियाको तलब १३५ रुपैयाँ हुन्थ्यो। कुनै नयाँ कपडा किन्न पर्यो भने पनि चाडपर्व कुर्नुपथ्र्यो की त आफ्ना कपडा च्यातिनु पथ्र्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्