पैसा नभइदिएको भए के हुन्थ्यो होला काठमाडौं। हामिले पैसा के हो भनेर सोध्यौँ कोहि धन नै सर्वथोक हो भन्छन्, भने कोहि पैसा केहि पनि होइन भन्छन्। पैसा जीवनको लागि हुन पर्छ तर जीवन पैसाको लागि हुनु हुदैन। यस विषयमा देखापढीले जनताकोक धारणा जान्न खोजेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्