काेराेना, माक्स र जनता काठमाडौं। अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड–१९ को त्रास छ। त्यसैले हामिले कोरोनाको माहामारिमा हामिले माक्स लगाउनु पर्छकि पर्दैन भनेर सोधि हेरै सबैले भने माक्स लगाउनु पर्छ। यस विषयमा देखापढीले जनताको धारणा जान्न खोजेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्