अस्तव्यस्त पार्किङ, अवैध असुली काठमाडौं। अति व्यस्त काठमाडौंमा घरबाट गाडी या मोटरसाइकल लिएर निक्लदै गर्दा तपाई हरेक दिन पार्किङको पिलरोमा पर्नु हुन्छ होला। अद्म किनमेलका लागि बजार निक्लदा त पार्किङ नै नपाइने समस्याले हैरान भएको छ होला। कतै पार्किङ भेटि हालेपनि महंगो पार्किङ शुल्क तिर्दा नमज्जा लाग्छ होला। यस विष्यमा देखापढीले जनताको धारणा जान्न खोजेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्