तपाईंले कति प्लेटसम्म मःम खान सक्नुहुन्छ ? काठमाडौं। उपत्यकाका केही मानिसहरुसँग खाजाको विषयमा कुरा गर्दा मःम धेरैको रोजाइमा परेको पाइयो। प्रायः सबै होटलमा पाइने र निम्न वर्गको मानिसले पनि खान सक्ने भएकाले यो नेपालीहरुको मनपर्ने खाजा बनेको देखिन्छ। मःम नेपालसहित उत्तर भारत र तिब्बतमा पनि खाजाको सूचीमा प्रचलित मानिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्