यसरी शुरु भयो तिहारमा सप्तरंगी टीका, यस्ता छन् सात रंगका विशेषता काठमाडौं। तिहारमा लगाइने सप्तरंगी टीका सूर्यका सात किरणको शक्ति प्र्राप्तिसँग जोडिएको ज्योतिषाचार्य बालकृष्ण अधिकारी बताउँछन्। नाडीको सन्तुलनको लागि निधारमा टीका लगाउने गरिएको उनको भनाइ छ। सप्तरंगी टीकाको सेतो रंग शान्तिको, रातो मंगलको, हरियो सिर्जनशीलताको, नीलो धैर्यको, कालो सचेतताको साथै पहेलो रंग ऐश्वर्यको प्रतिक रहेको उनको भनाई छ। यिनै शक्तिको प्रातिका लागि तिहारमा शप्तरंगी टीका लगाइने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्