आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै काठमाडौं ।आज नवरात्रको सातौं दिन अर्थात् फूलपाती।आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैंघरमा फूलपाती भित्र्याइँदैछ।प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्