नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पुजा आराधना गरिँदै काठमाडाैं। आश्विन शुक्ल चतुर्थी तिथि अर्थात आजकाे दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा तथा आराधना गरिदैछ।सम्पूर्ण व्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो भन्ने पौराणिक मान्यता रहेको छ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ।आफ्नो बलले अण्ड यानी व्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्