आज घटस्थापना, यस्तो छ जमरा राख्ने विधि काठमाडौं।आज दशैंको पहिलो दिन घटस्थापना। घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गर्दै जमरा राखिँदैछ।आज बिहान १०ः४६ बजेको शुभ साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ।घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्