यस्तो छ इन्द्रजात्राको इतिहास कोभिडलाई मध्यनजर गर्र्दै इन्द्रजात्रा मनाउने तयारी समेत गरिएको छ जसमा स्वास्थ्य तथा सुरक्षा मापदण्डमा कडाई गराईने र रथ परिक्रमामा वृद्ध तथा बालबालिका सहभागि हुन नपाउने अनिगुठीबाट छुट्याइएका रकमीद्वारा रथलाई परिक्रमा गराइने भएको छ।त्यसैगरि रथ परिक्रममा सहभागी सबैलाई खोप अनिर्वाय गर्दै श्री कुमारी,गणेश र भैरवकने रथलाई पनि विशेष सुरक्षा दिइने रजात्रालाई व्यवस्थित गराई उदाहरणको रुपमा चिनाउने आयोजक समितिले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्