गोकर्णेश्वर मन्दिरमा पितृको सम्झना काठमाडौं। हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनका रुपमा मनाइने चलन छ। हरेक वर्षझैँ यसवर्षपनि काठमाडौंको उत्तर–पूर्वमा रहेको गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिनेहरूको भीड लागेको छ। बुबाको निधन भएकाहरू यस दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ। आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने धार्मिक मान्यता छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्