२०७७ असार २९, सोमबार
बाहिरको नेपाल

मलेसियाबाट ३ हजार ३२२ नेपाली स्वदेश फर्किए

हालसम्म २१ वटा उडानमार्फत उद्धार गरियो 'एअरलिफ्ट' अन्तर्गत पहिलो चरणको उडानहरू सकिएको छ मलेसियाको विभिन्न जेल र घरफिर्ती केन्द्रहरूमा रहेकाहरू पनि फर्किए

१५ घण्टा पहिले