२०७७ असार २०, शनिबार
विविध

एमसीसी सम्झौता खारेज गर्न साझा पार्टीको माग

साझा पार्टीले पछिल्लोसमय विवादित बनेको अमेरिकासँगको मिलेनीयम च्यालेन्ज सम्झैता (एमसीसी कम्प्याक्ट) खारेज गर्न माग गरेको छ।

मंगलबार, जेठ १३, २०७७ १२:३८