२०७७ असार २९, सोमबार
अन्तर्राष्ट्रिय

ट्रम्पले पहिलोपटक मास्क लगाए

अमेरिकामा बढ्दो कोरोना भाइरसका बीच ट्रम्पले हिजो सैनिक अस्पताल जाँदा मास्क लगाएका हुन् आफू मास्कविरोधी नभएको ट्रम्पको जिकिर

१६ घण्टा पहिले