२०७७ असार २९, सोमबार
शिक्षा

बैतडीमा एसईईको आन्तरिक मूल्यांकन सम्पन्न

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन गर्न निर्देशन दिएपछि बैतडीका विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरेका हुन्।

शनिबार, असार २७, २०७७