२०७७ असार २९, सोमबार
बैँक / वित्त

अनलाइन बैंकिङलाई बढाउन नबिलले खोल्यो ‘डिजी बैंक’

ग्राहकलाई बैंकमा आउनै नपर्ने गरी डिजिटल प्रविधिबाट सेवा दिने योजना चिनियाँ कम्पनी हुवावे रणनीतिक साझेदार डिजी बैंकिङका लागि ७२ जना कर्मचारी छुट्टयाइयो

१६ घण्टा पहिले